अन्तरिक्ष
अन्तरिक्ष अध्ययनमा ठूलो सफलता, पहिलो पटक लेजर सन्देश प्राप्त
काठमाडौं । पृथ्वीमा पहिलो पटक अन्तरिक्षबाट लेजर सन्देश प्राप्त भएको छ । यो सन्देश १६ मिलियन किलोमिटरको दूरीबाट पृथ्वीमा पठाइएको थियो । सन्देश प्राप्त गर्न केवल ५० सेकेन्ड लागेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको
पुरा पढ्नुहोस