चेल्सी पराजित भएपछि शीर्षस्थानमा उक्लियाे सिटी

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डमागि ३–१ अन्तरकाे जित निकालेर अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । सिटीको जितमा बर्नाडो सिल्भाले दुई...

पूरा पढ्नुहाेस्