इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ । सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् । खानका सल्लाहकार गिलले एउटा...

पूरा पढ्नुहाेस्