काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा भएको निर्वाचन त्रुटिपूर्ण भएको प्रतिवेदन सार्वजनिक भएपछि आफूलाई निर्वाचित अध्यक्ष भएको दावी गर्दै आएका डा.बद्री केसीले प्रतिवेदनलाई ‘सुनुयोजित’ भनेका छन् । शनिबार विहान नेपाल न्यूज...
पूरा पढ्नुहाेस्काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ...
पूरा पढ्नुहाेस्जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे अध्यक्ष पदका लागि हाल उपाध्यक्ष रहेका महेशकुमार श्रेष्ठले उम्मेदवारी घाेषणा गरेका छन् । ‘समुन्नत नेपाली, सम्मानित प्रवासी नेपाली’ भन्ने मूल नाराकासाथ एनआरएनएकाे शाख जाेगाउनका लागि र एनआरएनए अझ सशक्त...
पूरा पढ्नुहाेस्काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)काे आगामी अक्टोवरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्तासमेत रहेका साेम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै...
पूरा पढ्नुहाेस्जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले गैरआवसीय नेपाली संघ एनआरएनए जापानको आसन्न नेतृत्वका लागि उम्मेदवारी...
पूरा पढ्नुहाेस्काठमाडाैं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा...
पूरा पढ्नुहाेस्लन्डन । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । बिजुलीको बिल नतिर्दा जुलाइ देखिनै कार्यालयको बिजुली काटिएको छ ।...
पूरा पढ्नुहाेस्