विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चार प्रदर्शनकारी पक्राउ

काठमाडौं । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष...

पूरा पढ्नुहाेस्