केपी शर्मा ओली

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

माेरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको

पुरा पढ्नुहोस
पपुलर भाेटमा नम्बर एक एमाले : केपी ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सबै पार्टीभन्दा अघि रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै

पुरा पढ्नुहोस
आरजुकाे ‘अफर’मा ओलीकाे ‘कमेन्ट’ : नेपाली कांग्रेस प्राइभेट लिमिटेड !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाप्रति कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले आरजुले डडेलधुरामा ‘बजेट नदिने, विदेश पठाउने’ भनेर गरेको भाषण

पुरा पढ्नुहोस
रेणुको जितबारे ओलीको टिप्पणी : धम्कीपूर्ण अभिव्यक्तिपछि द्वन्द्वकाल सम्झिएर भोट हाले

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा धम्कीका कारण चुनाव जितेको आरोप लगाएका छन् । चुनावअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धम्कीपूर्ण अभिव्यक्ति दिएका कारण भोट हाल्न बाध्य तुल्याइएको ओलीको टिप्पणी

पुरा पढ्नुहोस
भोट खसेकाे भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्सायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका छन्। बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता ओलीले मतदान सकिएको एक दिन

पुरा पढ्नुहोस
ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्बोधनका क्रममा उनले यस्तो आराेप लगाएका हुन् । उनले भने ‘आज

पुरा पढ्नुहोस
गठबन्धन नेतालाई ओलीको प्रश्न- कहिलेसम्म जनतामाझ जान रोक्छौ ? ३० वैशाख त आइसक्यो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा

पुरा पढ्नुहोस
पुण्य गाैतम एमालेमा प्रवेश, मञ्चमै ढाेगे ओलीकाे खुट्टा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । गौतमलाई मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् । ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे

पुरा पढ्नुहोस
एमालेसँग लड्न नसकेर गठबन्धन बनाए : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको

पुरा पढ्नुहोस
आरजुलाई ओलीको कटाक्ष- बजेट तिनको गाेजीकाे पैसा हो ?

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर

पुरा पढ्नुहोस