जनयुद्ध
युद्दकालीन त्यो कहालीलाग्दो घटना
२०६० साल भदौ ३१ गते । भालेको डाँकोसँगै पारी डाँडामा घामको झुल्को देखियो । हाम्री आमालाई बिहान–बिहानै उठ्नै पर्ने बाध्यता थियो, किनकी उनी थिइन् हाम्रो सबै चार जना परिवारको पालनपोषणकर्ता । घरको चुलो चौकोको
पुरा पढ्नुहोस