काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । बुधबार पूर्वराष्ट्रपति ट्रम्पले म्यानहटनस्थित अदालतमा आफूमाथि लागेका गम्भीर प्रकृतिका ३४ मुद्दा मिथ्या भएको दाबी गरेका हुन् । म्याहटन अदालतमा न्यायाधीश जुआन...
पूरा पढ्नुहाेस्न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो...
पूरा पढ्नुहाेस्न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले...
पूरा पढ्नुहाेस्वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्यालीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र...
पूरा पढ्नुहाेस्