माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले...

पूरा पढ्नुहाेस्
संसदलाई जीवन्त बनाउन सांसदहरुको सामुहिक पहल आवश्यक छ, अब ढिला गर्नुहुँदैन : पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्व सभामुख अग्नी सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने बताएका छन् । सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय...

पूरा पढ्नुहाेस्
चीनमा चार महिनाको उपचारपछि शुक्रबार स्वदेश फर्किँदै वर्षमान पुन

काठमाडौं । चार महिनासम्म चीनको एक अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्कने लागेका छन् । वंशाणुतग रूपमा रहेको जन्डिसका बिरामी पुन गत फागुन १ गते उपचारका लागि चीन गएका थिए...

पूरा पढ्नुहाेस्
नेता तथा कार्यकर्ताकाे भेटमा प्रचण्डले भने- आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । संविधान सभामै उल्लेख...

पूरा पढ्नुहाेस्
संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने हाेइन : महरा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् । सोमाबार माओवादी घटकहरुले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया...

पूरा पढ्नुहाेस्
मिटरब्याज पीडितलाई उपप्रधानमन्त्रीले भने- माग सम्बोधन हुन्छ, घर फर्किनुस्

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज...

पूरा पढ्नुहाेस्
समय आएको छ, फेरि हामी माओवादीहरू सबै एक ठाउँमा हुन जरुरी छ : प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता...

पूरा पढ्नुहाेस्
प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेशप्रति माओवादीको आपत्ति

काठमाडाैं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ । ज्ञानेन्द्रराज आराण लगायतको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका...

पूरा पढ्नुहाेस्
माओवादी बैठककाे निर्णय : राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको हाे...

पूरा पढ्नुहाेस्
दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित छ : देव गुरुङ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल बिशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित भएको टिप्पणी गरेका छन् । सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा...

पूरा पढ्नुहाेस्