नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्रीबारे छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो । बैठकमा पोलिटब्युरो र पदाधिकारी गठनका साथै अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा छलफल

पुरा पढ्नुहोस
प्रचण्डकाे दाबी : मेरो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्नै परेन

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्न नपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा

पुरा पढ्नुहोस
प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो । नेपाली जनप्रगतिशील

पुरा पढ्नुहोस
पार्टी बैठकमा प्रचण्डले भने- एमालेसँग गठबन्धन हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने

पुरा पढ्नुहोस
वैवाहिक अंगीकृत नागरिकता : माओवादी केन्द्रले छाड्यो अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तिको प्रक्रिया

पुरा पढ्नुहोस
नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी भइरह्यो, अविलम्ब अमेरिकालाई पत्राचार गर्नुपर्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ

पुरा पढ्नुहोस
यी हुन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेका निर्णय

काठमाडौं । एकीकृत माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न

पुरा पढ्नुहोस
माओवादी पोलिटव्यूरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्यूरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना

पुरा पढ्नुहोस
महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । काठमाडौंमा जारी केन्द्रीय समितिको

पुरा पढ्नुहोस
उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘कन्फर्म’, सचिवमा देव गुरुङदेखि पम्फा भुषालसम्म

काठमाडौं । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ कन्फर्म भएता पनि महासचिवलगायत अन्य पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकसपूर्ण भएको छ । मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी

पुरा पढ्नुहोस