नेपाली कांग्रेस

गगन थापा भरतपुरको चुनावी सभामा नजाने

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चितवनको भरतपुरमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न नजाने भएका छन् । महामन्त्री थापाको सचिवालयले थापा चितवनको कार्यक्रममा सहभागी नहुने जनाएको हो । उनी बिहीबार नेपाली

पुरा पढ्नुहोस
लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : देउवा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार उनले संविधान, लोकतन्त्र

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो

पुरा पढ्नुहोस
स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा (एमाले) तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उमेदवार केशव स्थापितले मधेसको आत्मासम्मानमा चोट पुर्‍याएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्थापितले महानगर प्रमुखका स्वतन्त्र उमेदवार

पुरा पढ्नुहोस
अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

काठमाडाैं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै, कलाकार संघका अध्यक्ष रवीन्द्र

पुरा पढ्नुहोस
केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भएकाे कांग्रेस प्रवक्ताकाे दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे

पुरा पढ्नुहोस
महानिरीक्षक नियुक्तिमा शेखर कोइरालाको आपत्ति, ‘सरकारले विधिको शासनको खिल्ली उडायो’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारको उक्त

पुरा पढ्नुहोस
‘बागी’लाई साधारण सदस्य समेत नरहने गरी कांग्रेसकाे कारवाही

उदयपुर । स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण

पुरा पढ्नुहोस
कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको गेम इज ओभर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी

पुरा पढ्नुहोस