प्रकाश ज्वाला
कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
पुरा पढ्नुहोस