प्रतिनिधिसभा निर्वाचन

काभ्रे-२ मा कांग्रेसका हुमागाईं अघिअघि, एमालेका बास्काेटा पछिपछि

काभ्रे । काभ्रे २ नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईं अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे -२ मा हुँमागाईले एमालेका उम्मेदवार एवम् पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई पछाडि पारेका हुन् । पछिल्लो

पुरा पढ्नुहोस
गगनको गगनचुम्बी यात्रा, राजनलाई फेरि अन्तर्घात

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट पुनः निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै अब मुलुकलाई गति दिन नयाँ पाइला चाल्ने उद्घोष गरे । थापाले यसअघि नै ड्राइभिङ सिटमा बस्ने भनिसकेकाले उनले प्रधानमन्त्रीका

पुरा पढ्नुहोस
एमालेको अग्रता कहाँ–कहाँ ?

काठमाडाैं । प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ । ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा

पुरा पढ्नुहोस
फेरि तेस्राेमा झरे रवि लामिछाने, कति पाए मत ?

काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्र स्थानमा छन् भने

पुरा पढ्नुहोस
७ हजार बढी मतान्तरले विजयी भए गगन थापा

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरका साथ विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरे । थापाले २१ हजार ३ सय २ मत ल्याएर

पुरा पढ्नुहोस
काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापाकाे जित निश्चित

काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा जित निश्चित भएकाे छ । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा एमालेकाे दाेस्राे जित, काठमाडाैं ९ बाट श्रेष्ठ विजयी

काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् । उनी १००२० मतसहित विजयी भएका हुन् । ०७४ को निर्वाचनमा पनि

पुरा पढ्नुहोस
पछि परे विनाेद चाैधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने

नवलपुर । नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८

पुरा पढ्नुहोस
काठमाडाैं-२ मा साेविताकाे अग्रता कायमै, ओनसरीलाई पछि पारिन् कुन्तीले

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन्। पछिल्लो मतपरिणाम अनुसार गौतमले ३ हजार ९५४ मत प्राप्त गरेकी छन्। उनलाई राप्रपाकी कुन्तीदेवी पोखरेलले ३ हजार २४ मत ल्याएर

पुरा पढ्नुहोस
समानुपातिकतर्फ एमाले अगाडि, शीर्ष पाँचमा कुन-कुन पार्टी ?

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले

पुरा पढ्नुहोस