प्रतिनिधिसभा निर्वाचन
भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ
पुरा पढ्नुहोसकाठमाडौं । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद
पुरा पढ्नुहोसनवलपुर । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनाेद चाैधरीले अग्रता बनाएका छन् । २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका हुन् । चौधरीले ८६५ मत पाउँदा हृदयेश त्रिपाठीले ६३३ मत पाएका
पुरा पढ्नुहोसजुम्ला । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले
पुरा पढ्नुहोसडडेल्धुरा । डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । ५ सय मत गन्दा देउवाले २३९ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ
पुरा पढ्नुहोसललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याएर अग्रता बनाएकी हुन् । ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् । यस्तै, एमालेका किरण पौडेलले ११५५
पुरा पढ्नुहोसकाठमाडाैं । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरूवाती अग्रता लिएका छन् । ५ सय मत गणना हुँदा पौडेलले २०१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिएकाे छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् । सुरुको १०० मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन्
पुरा पढ्नुहोसचितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । यहाँ अहिलेसम्म १०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् । उनले ५३ मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट
पुरा पढ्नुहोस