प्रतिनिधिसभा निर्वाचन

तोसिमा कार्कीको उम्मेदवारी कायम हुने

काठमाडौं । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको

पुरा पढ्नुहोस
रवि लामिछानेको टोलीमाथि आक्रमण, कुटपिट र गाडी तोडफोड गरेको आरोप

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट

पुरा पढ्नुहोस
ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर

काठमाडौं । चर्चित अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्न व्यस्त छिन् । करिष्मा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिइरहेकी छन् । उनी

पुरा पढ्नुहोस
स्वार्थहरुको गठजोडलाई मंसिर ४ मा ‘बाइबाइ’ गर्दिनु पर्छ : ओली

डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् । डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको

पुरा पढ्नुहोस
देउवा लक्षित ओलीकाे कटाक्ष : ‘बोल्न पनि नसक्नेले केही गर्ला !’

डाेटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला!’ भन्दै कटाक्ष गरेका हुन् । ‘६० वर्षदेखि भारतले

पुरा पढ्नुहोस
झापा क्षेत्र नं ५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

पुरा पढ्नुहोस
गगन थापालाई विरासत जोगाउन चुनौती, बदला लिने राजन भट्टराईको दाउ

काठमाडाैं । बहुचर्चित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक पनि सत्ता गठबन्धनकातर्फबाट कांग्रेस महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

पुरा पढ्नुहोस
मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट बाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापतिसमेत रहेका लिम्बू बेलबारी-८ का बासिन्दा

पुरा पढ्नुहोस
नेकपा एसले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउँछ (भिडिओसहित )

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले आफनो पार्टीले प्रत्यक्षतर्फ कम्तिमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउने दाबी गरेकाछन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता रायमाझीले नेकपा एमालेका अध्यक्ष केपी

पुरा पढ्नुहोस
चुनावी सभामा जाने क्रममा विरोध खतिवडामाथि कुटपिट

हेटौंडा । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट

पुरा पढ्नुहोस