प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न
पुरा पढ्नुहोसकाठमाडाैं । देशलाई कंगाल बनाएको भनेर श्रीलंकामा नेतालाई कुटपिट गरेको भन्दै नेपालमा पनि त्यस्तो दिन आउन नदिनतर्फ लाग्न एक सांसदले आग्रह गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद कलिला खातुनले
पुरा पढ्नुहोसकाठमाडौं । सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन
पुरा पढ्नुहोसकाठमाडौं । आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ । कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको हाे । सांसद भुसालले प्रदेश र प्रतिनिधिसभा
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शानित सुरक्षा
पुरा पढ्नुहोसकाठमाडौं । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत
पुरा पढ्नुहोसकाठमाडाैं । आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेकी छन् । आज (बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेले प्रमुख प्रतिपक्षीलाई नचिन्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइप्रति संसदमा आपत्ति जनाएको छ । सोमबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश पहाडीले अर्थमन्त्री शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । ‘पञ्चायतले
पुरा पढ्नुहोस