माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

काठमाडौं । माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको...

पूरा पढ्नुहाेस्