रुस-युक्रेन द्वन्द्व
रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका हुन् । ती
पुरा पढ्नुहोसरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी संकटको बीचमा आफ्नो सेनालाई आणविक हतियारसहितका प्रतिरोधात्मक बलहरूलाई विशेष सतर्कतामा राख्न आदेश दिएका छन् । पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई ‘पश्चिमबाट आएका आक्रामक बयानहरूले त्यसो गर्न आवश्यक भएको’ भनी बताएका
पुरा पढ्नुहोसरुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन् । आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो
पुरा पढ्नुहोसअमेरिकाको लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन् । अमेरिकी संसदमा युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन् । उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको
पुरा पढ्नुहोसयुक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किभतर्फ पठाएको छ । रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानीतर्फ गइरहेकाे तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरिरहेका छन् । रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल
पुरा पढ्नुहोसकिभ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खास नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव
पुरा पढ्नुहोसयुक्रेनमाथि रुसले पाँच दिनदेखि आक्रमण गरिरहेकाे छ । रूसी सेनाको आक्रमणको युक्रेनीहरूले प्रतिरोध गरिरहेका छन् । याे प्रतिराेधकाे चर्चामा छन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । शक्तिशाली रुसी सेनासँग लड्नका लागि युक्रेनका सेना तथा नागरिकहरुमा राष्ट्रपतिले
पुरा पढ्नुहोसरुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको ५ दिनपछि दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ । वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धविराम गर्न र आफ्नो देशबाट सेना फिर्ता लैजान रुससँग आग्रह गरेका थिए । युक्रेनसँग सीमा
पुरा पढ्नुहोसकाठमाडाैं । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको
पुरा पढ्नुहोसब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको मजाक उडाएका छन् । गत आइतबार एक पत्रकार सम्मेलनमा बाेल्साेनाराेले युक्रेनी नागरिकहरुले आफ्नो आशा हास्य कलाकारको हातमा राखेकाे टिप्पणी गरेका हुन् । बोल्सोनारोले रुसको आक्रमणको निन्दा गर्न अस्वीकार
पुरा पढ्नुहोस