विमानस्थल

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने

काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित

पुरा पढ्नुहोस
निजगढ विमानस्थल अध्ययन गर्न १० सदस्सीय विज्ञ टोली गठन

काठमाडौं । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो । सर्वोच्च अदालतले

पुरा पढ्नुहोस
उड्नासाथ इन्जिनमा समस्या आएपछि यतिको विमान पाेखरामा आकस्मिक अवतरण

काठमाडाैं । शुक्रबार बिहान पोखराबाट ४५ यात्रु बोकेर काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ । ८ : ५४ मा उडेको एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक

पुरा पढ्नुहोस
निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा

बारा । छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवस्ताका कारण निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा

पुरा पढ्नुहोस
नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल

पुरा पढ्नुहोस
शुक्रबारदेखि जहाज नउडाउने आन्तरिक वायुसेवा कम्पनीको चेतावनी, निर्णय सच्याउन माग

काठमाडाैं । आन्तरिक वायुसेवा कम्पनीले शुक्रबार रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् । १८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले त्यसलाई

पुरा पढ्नुहोस
बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पर्‍याएकाे छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राखेर बिहीबारदेखि तराईका ६

पुरा पढ्नुहोस
यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल’

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी

पुरा पढ्नुहोस