विमान दुर्घटना

तीन शिशु, तीन बालबालिकासहित यि हुन् विमानमा सवार रहेका ६८ यात्रु (नामावलीसहित)

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । यी मध्ये १५ जना विदेशी रहेकाे बताइएकाे छ । जहाजमा दुई पाइलट र

पुरा पढ्नुहोस
पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै

पुरा पढ्नुहोस
पाेखरामा विमान दुर्घटना : आकाशमै आगाे लागेकाे विमान पुरै जल्याे (भिडिओ)

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए

पुरा पढ्नुहोस
पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौं । पोखरामा यति एअरलाइन्सकाे विमान दुर्घटना भएको छ । काठमाडाैं विमानस्थलबाट पाेखराका लागि उडेको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो । जहाजमा ठूलाे आगलागी भएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहोस
तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण आइतवार प्रिसिजन एयरको विमान दुर्घटनामा परेकाे हाे । विमान लेक भिक्टोरीमा खसेको थियो । तान्जानियाका प्रधानमन्त्री कस्सिम मजलिवाका अनुसार खराब मौसमबिच

पुरा पढ्नुहोस
फिलिपिन्स विमानस्थलकाे घाँसे मैदानमा जोतियाे कोरियन एयरलाइन्सको जहाज

काठमाडाैं । कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएकाे छ । विमान धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ । दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति

पुरा पढ्नुहोस
हतियार बोकेर बंगलादेशका लागि उडेको विमान दुर्घटना, सवार सबैको मृत्यु

काठमाडाैं । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ । सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त

पुरा पढ्नुहोस
उत्तरी ग्रीसमा कार्गाे विमान दुर्घटना

एथेन्स । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो । दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ । कार्गो

पुरा पढ्नुहोस
भारतमा १५८ यात्रु लिएर उडेको विमानमा आगो लाग्यो, आपतकालीन अवतरण

भारत । १५८ यात्रुसहित दिल्ली जान लागेको विमानमा आगो लागेको छ । भारतस्थित बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ। पटनाबाट दिल्लीतर्फ गइरहेकाे गरेको विमानमा आगो लागेको थियो । उडान भर्ने समयमा

पुरा पढ्नुहोस
तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि बन्द

काठमाडौं । तारा एयरको पोखरा- जोमसोम-पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ । शुक्रबारदेखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले

पुरा पढ्नुहोस