सार्वजनिक सवारी

काठमाडौंका यी सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने (सवारी रुटसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ । रथ यात्रा हुने सडकमा सबै

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता

काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको

पुरा पढ्नुहोस
सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा

पुरा पढ्नुहोस
प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा घट्याे, कहाँकाे कति ?

काठमाडाैं । प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएकाे छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटेको हो । यसअनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले भाडा घटेको छ । पहाडी बाटोमा सञ्चालन

पुरा पढ्नुहोस
बढ्याे सार्वजनिक सवारीसाधनकाे भाडा (सूचीसहित)

काठमाडौं । इन्धनकाे मूल्य बढेपछि सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम

पुरा पढ्नुहोस
फेरि बढ्याे सार्वजनिक सवारीसाधनको भाडा, यस्तो छ सूची

काठमाडाैं । फेरि सार्वजनिक सवारीसाधनको भाडा बढेकाे छ । सरकारले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएकाे हाे । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी

पुरा पढ्नुहोस