सुदूरपश्चिम प्रदेश
काठमाडौं । आम हड्तालका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हडताल हडतालले प्रदेशका ९ वटै जिल्लामा
पुरा पढ्नुहोसकञ्चनपुर । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय परिषरमा आयोजना भएको नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रतिनिधिहरु सहभागी
पुरा पढ्नुहोसकैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्र अन्ततः सहयोग गर्ने निष्कर्षमा पुगेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति
पुरा पढ्नुहोसधनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा
पुरा पढ्नुहोसकाठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसकाे ‘कमब्याक’ भएकाे छ । पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकारमा कांग्रेस कमब्याक भएकाे हाे । नागरिक उन्मुक्ति पार्टीले विश्वासको
पुरा पढ्नुहोसधनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी
पुरा पढ्नुहोसधनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन् । काठमाडौंमा रहेका पार्टीका सांसदहरुसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले
पुरा पढ्नुहोस