सुरक्षा व्यवस्था
फर्किएनन् छाङरु झरेका प्रहरी, तिंकर नाका सुरक्षाविहीन
दार्चुला । चीनसँग सीमा जोडिएको तिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेकाे छ । हिउँदमा भारी हिमपात हुने याे नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन् । हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु
पुरा पढ्नुहोस
नयाँ बानेश्वरमा सम्भावित मुठभेड रोक्ने तयारी हेर्नुहाेस् तस्बिरमा
काठमाडाैं । सरकारले अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदमा पारित गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।
पुरा पढ्नुहोस