सेयर बजार

सेयर बजारमा ५४ अंकको वृद्धि, साढे चार अर्बमाथि कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५.१० बिन्दुमा पुगेको छ । आइतबार फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ

पुरा पढ्नुहोस
सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद् संकेत

काठमाडौं । सेयर बजारमा यो साताभरको अवस्था सुखद् देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो । साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ

पुरा पढ्नुहोस
दाेहाेराे अङ्कले बढ्याे सेयर बजार

काठमाडाैं । सेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से शुक्रबार १३ दशमलव ०५ अङ्कले बढेर २ हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ । शुक्रबार २ सय

पुरा पढ्नुहोस
नेप्से परिसूचक १५ अंकले बढ्यो, करिब ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता

पुरा पढ्नुहोस
२३.८३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार

पुरा पढ्नुहोस
२ दिन लगातार बढेकाे सेयर बजार मंगलबार ४५ अङ्कले घट्यो

काठमाडाैं । आइतबार र सोमबार उच्च अङ्कले बढेको शेयर बजार मंगलबार घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको

पुरा पढ्नुहोस
साढे ५४ अङ्कले बढ्यो नेप्से, ४ अर्ब बढीकाे कारोबार

काठमाडाैं । साेमबार सेयर बजार साढे ५४ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा

पुरा पढ्नुहोस
सर्वोत्तम सिमेन्टद्वारा बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको प्रावधानमा

पुरा पढ्नुहोस
नेप्सेमा झिनाे अंककाे सुधार

काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ । चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ

पुरा पढ्नुहोस
साउन १३ बाट सर्वसाधारणसका लागि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये

पुरा पढ्नुहोस