स्थानीय तह चुनाव

हेटौँडामा त्रिपक्षीय राेचक भिडन्त : फेरि राप्रपाको अग्रता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् । सिंहले

पुरा पढ्नुहोस
कांग्रेसलाई हराउँदै आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले

पुरा पढ्नुहोस
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । कांग्रेस विपी

पुरा पढ्नुहोस
धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि, कांग्रेस र एमालेकाे संयुक्त मतभन्दा पनि बढी पाए हमालले

धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् । मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन : मंगलबार कहाँ-कहाँ हुँदैछ मतदान ?

काठमाडौं । ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मंगलबार काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम

पुरा पढ्नुहोस
सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका पुन विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत

पुरा पढ्नुहोस
सुन्दरबजारकाे मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी विजयी

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । कोइराला ६ हजार ६ सय ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत ल्याएका छन् । राप्रपाका

पुरा पढ्नुहोस
ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५ मतले जित

पुरा पढ्नुहोस
काठमाडाैं मतगणना अपडेट : बालेनले पाए करिब १० हजार मत

काठमाडाैं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले ९ हजार मत कटाएका छन् । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार उनले ९६०५ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापितले ५१०४ मत पाएका छन् । तेस्रो

पुरा पढ्नुहोस
भरतपुरमा ४ वडाकाे मत गन्दा रेणु दाहाल ३० मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता कायम गरेकी छिन् । हालसम्म १७ हजार ३४ मत गणना हुँदा दाहालले ५ हजार ७ सय १८ मत

पुरा पढ्नुहोस