स्थानीय तह चुनाव
झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । १५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् ।
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा
पुरा पढ्नुहोसभरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा
पुरा पढ्नुहोसचैनपुर । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै,
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाएका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १
पुरा पढ्नुहोसपोखरा । म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ ।
पुरा पढ्नुहोससुर्खेत । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ । कांग्रेस : शारदा नगरपालिका-१ मा
पुरा पढ्नुहोससुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । रावल १८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए । कांग्रेस र माओवादीको गठबन्धन
पुरा पढ्नुहोसकाठमाडौं । देशभरका ६ महानगरमा मतगणना जारी छ। आइतबार बिहानसम्म भएकाे गणनामा पाँच महानगरमा गठबन्धनको उम्मेदवारहरुले अग्रता छ भने सबैभन्दा ठूलाे महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका
पुरा पढ्नुहोस