स्थानीय तह चुनाव
चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका
पुरा पढ्नुहोसअछाम । अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले कहाँ कहाँ जित्याे ? -तुर्माखाँद गाउँपालिका-१
पुरा पढ्नुहोसभक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल
पुरा पढ्नुहोसरसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा
पुरा पढ्नुहोसचितवन । चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने
पुरा पढ्नुहोसझापा । एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो । दमक-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ
पुरा पढ्नुहोसधनगढी । कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितकाे प्यानल नै विजयी भएको छ । बराल १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन्
पुरा पढ्नुहोसमहोत्तरी । बर्दिबास नगरपालिका-७ काे वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार
पुरा पढ्नुहोस