स्थानीय तह चुनाव
धनगढी । नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पुरा पढ्नुहोसकाठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको
पुरा पढ्नुहोसकाठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन
पुरा पढ्नुहोसगोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् । यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भगवान अधिकारीले टिकट पाएका छन् । कांग्रेस जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष
पुरा पढ्नुहोसभक्तपुर । नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका
पुरा पढ्नुहोसझापा । झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर निकै चासोका साथ हेरिएको नगर हो ।
पुरा पढ्नुहोसकाठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी
पुरा पढ्नुहोसचितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन्
पुरा पढ्नुहोसलमजुङ । लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक
पुरा पढ्नुहोस