हिक्मतकुमार कार्की
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भएको छ। सोमबार कार्यक्रममा सहभागी हुन ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले आक्रमण प्रयास गरेका हुन्। स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा
पुरा पढ्नुहोस