केपि ओली
ललिता प्रकरण राम्रोसँग बुझेको छैन : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् । आइतबार प्रतिनीधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसँग नबुझेको तर्क गरेका हुन्
पुरा पढ्नुहोस