केपी शर्मा ओली

गठबन्धनमा भागबण्डा विवादबीच केपी ओली र शेखर कोइरालाबीच वार्ता

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका छन् । अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार

पुरा पढ्नुहोस
गठबन्धन विदेशीसामु लम्पसार भयो, एमाले १५० सिट जित्छ : ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् । सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री

पुरा पढ्नुहोस
केपी ओली र रवीन्द्र मिश्रबीच भेट, ओलीले दिए चुच्चे नक्सासहितको एक मुठ्ठी सिक्का उपहार !

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका

पुरा पढ्नुहोस
बैठकमा ओलीले भने- एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी

पुरा पढ्नुहोस
संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई लिएर पश्चिमा देशका राजदूतले भेटे ओलीलाई

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई लिएर पश्चिमा देशका राजदूतहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । नेपालका लागि अमेरिका, बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधबार पार्टी कार्यालय च्यासलमा सामूहिक

पुरा पढ्नुहोस
देउवासँगको दुई घण्टाको छलफलमा ओलीले उठाए यी विषय

काठमाडाैं । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा

पुरा पढ्नुहोस
सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ : केपी ओली

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी

पुरा पढ्नुहोस
नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ । त्यससँगै

पुरा पढ्नुहोस
गठबन्धनमाथि खनिए ओली : १० ओटा रित्ता टाउका जम्मा भएर बहुमत आउँदैन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमाथि खनिएका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको अधिवेशनमा सम्बोधन गर्दै ओलीले अब देशकाे जिम्मा कसलाई लगाउने भन्ने पाँच ओटा टाउकाले नभइ आम जनताले

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित

पुरा पढ्नुहोस