दुर्घटना

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा साेमबार राति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु

पुरा पढ्नुहोस
भक्तपुरमा टिप्परकाे ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा साेमबार राति टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भइ हाल भक्तपुरको

पुरा पढ्नुहोस
कपिलवस्तुमा जीपको ठक्करबाट बालिकाको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन् । जीपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका

पुरा पढ्नुहोस
सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु

सल्यान। सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज

पुरा पढ्नुहोस
काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं।काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन्

पुरा पढ्नुहोस
सप्तरीमा दुई मोटरसाइकल ठाेकिँदा तीन जनाको मृत्यु

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌आपसमा ठोक्किँदा शनिबार तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४

पुरा पढ्नुहोस
पेप्सिकोलामा जीपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं।काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा

पुरा पढ्नुहोस
जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

स्याङ्जा। स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा

पुरा पढ्नुहोस
जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बझाङ । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
जीप दुर्घटनामा परी दुईजना प्रहरीको मृत्यु

ओखलढुङ्गा । बुधबार जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जीप बुधबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की

पुरा पढ्नुहोस