दुर्घटना
काठमाडाैं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकाे प्रहरीले जनाएकाे छ । बालिकाकाे उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएकाे हाे ।
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल
पुरा पढ्नुहोसप्युठान। प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडाैंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि त्यहाँकाे स्थिति तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी तोडफोड गरेका छन् । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा बुधबार बिहान टिप्परको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८:३० बजे टिपरको
पुरा पढ्नुहोसबाँके। बाँकेमा टिप्परको ठक्करबाट मंगलबार एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी
पुरा पढ्नुहोसकाठमाडौं । धनुषाको सबैलामा साेमबार राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना
पुरा पढ्नुहोसललितपुर । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु
पुरा पढ्नुहोसदाङ । प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् । दुर्घटनामा २३ जना घाइते भएका
पुरा पढ्नुहोस