दुर्घटना
काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको
पुरा पढ्नुहोसधनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जना प्रहरीकाे ज्यान गएकाे छ । सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले जानकारी दिए । अन्य
पुरा पढ्नुहोसभक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली
पुरा पढ्नुहोसकालीकोट । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकाेटकाे तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । जीप दुर्घटनामा एक जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा
पुरा पढ्नुहोसधनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी
पुरा पढ्नुहोसभारत । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ
पुरा पढ्नुहोसचितवन । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम
पुरा पढ्नुहोसकाठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा पाँच जनाकाे मृत्यु भएकाे छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना गइरहेकाे ना ६ ख ७५८० नम्बरको बस नवलपरासी
पुरा पढ्नुहोस