दुर्घटना

इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय

पुरा पढ्नुहोस
सल्यानमा जीप दुर्घटना : २ जनाकाे मृत्यु, १७ जना घाइते

दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने

पुरा पढ्नुहोस
सल्यानमा जीप दुर्घटना : एकै गाउँका ८ जनाकाे मृत्यु

दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली,

पुरा पढ्नुहोस
बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडाैं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बा २ ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३

पुरा पढ्नुहोस
भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

भक्तपुर । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएकाे छ । मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । खेल्दै गरेका बालक

पुरा पढ्नुहोस
भीमफेदी दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । एक जनाको सनाखत हुन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नुवाकोटका ३४ वर्षीय

पुरा पढ्नुहोस
धादिङमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु, ठक्कर दिने गाडीमा आगजनी

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीय बासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले

पुरा पढ्नुहोस
युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बीबीसीले जनाएको छ । राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन ।

पुरा पढ्नुहोस
गोवा जान लागेकाे बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

भारत । भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ । शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको

पुरा पढ्नुहोस
काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जना प्रहरी हवल्दारको मृत्यु

काठमाडौं । काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराति स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाडाैंका शंकरापुर नगरपालिका–५ पालुबारीका ३५

पुरा पढ्नुहोस