नेकपा एमाले

‌‌ओलीकाे टिप्पणी : फुटेर जाने एकीकृत, कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे !

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका

पुरा पढ्नुहोस
गगनलाई ओलीकाे जवाफ : ट्युसन क्लास चलाउने भाइ-बहिनी थुप्रै छन्, भिडाइदिउँला

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘केपी ओलीलाई ट्युसन पढाउँला’ भनी दिएकाे अभिव्यक्तिकाे जवाफ फर्काएका छन् । नेकपा एमालेले जारी गरेकाे घाेषणापत्रमा बहसमा काेही उत्रन चाहान्छ भने आफूहरु

पुरा पढ्नुहोस
बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन भताभुंग हुन्छ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा र तासको घरजस्तै

पुरा पढ्नुहोस
पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दीपक पाैडेलकाे टिकट खाेसियाे

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र

पुरा पढ्नुहोस
एमालेले काठमाडौंको मेयरमा केशव स्थापित, उपमेयरमा सुनिता डंगोललाई उठाउने

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थपितलाई मेयर र डंगोललाई उपमेयर बनाउने निर्णय

पुरा पढ्नुहोस
महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आह्वान गरेका छन । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २

पुरा पढ्नुहोस
यस्ताे छ स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

काठमाडाैं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको

पुरा पढ्नुहोस
एमालेले भोलि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै, पार्टी कार्यालय सारिने

काठमाडौं । नेकपा एमालेले शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । ७४ औं स्थापना दिवसको अवसरमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख

पुरा पढ्नुहोस
गण्डकीका २२ पालिकामा एमालेले गर्‍यो सर्वसम्मत नेतृत्व सिफारिस

पोखरा । एमालेले गण्डकीका २२ भन्दा बढी पालिकाका प्रमुखको उम्मेद्वार सर्वसम्मत सिफारिस गरेको छ । विशेष परिस्थितिबाहेक सर्वसम्मत निर्णय भएर आएका उम्मेद्वारहरु फेरिने छैनन् । उनीहरुलाई नै प्रदेश कमिटीले निर्णय गरेर टिकट दिने सचिव

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन : वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन

वीरगञ्ज । आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ । एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच बिहीबार वीरगञ्ज महानगरपालिकामा मिलेर

पुरा पढ्नुहोस