काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा ७६औँ भारतीय गणतन्त्र दिवस धूमधामका साथ मनाइएको छ । नेपालका लागि भारतीय राजदूतले भारतीय राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधन प्रसारण गरिएको...
पूरा पढ्नुहाेस्काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्सालले मंगलबार अपरान्ह भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन्। आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन मंगलबार दिउँसो नयाँ दिल्ली पुगेकी उनले भारतका विदेशमन्त्री डॉ एस जयशंकरसँग संवाद...
पूरा पढ्नुहाेस्काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद...
पूरा पढ्नुहाेस्काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबिच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी...
पूरा पढ्नुहाेस्काठमाडाैं । भारतले जाजरकोट र रुकुमपश्चिमसहितका जिल्लाहरुका भूकम्प प्रभावितका लागि अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री पठाएको छ । राहत सामग्री सोमबार नेपाल आइपुगेको र सोही दिन हस्तान्तरण गरिएको थियो । नेपाल...
पूरा पढ्नुहाेस्काठमाडौं । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ । बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्री लिएर नेपाल आएको हो । राहत सामग्रीमा...
पूरा पढ्नुहाेस्काठमाडौं । भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि र अघि बढेका विकास कार्यहरू सार्वजनिक गरेको छ। ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको...
पूरा पढ्नुहाेस्काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि, सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालले बिपी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी...
पूरा पढ्नुहाेस्काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएको छ । राजदूतावासमा मंगलबार विभिन्न कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाइएको हो । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले...
पूरा पढ्नुहाेस्काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्। मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्। उनले...
पूरा पढ्नुहाेस्