प्रतिनिधिसभा निर्वाचन
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ । सामान्य विवादका क्रममा प्रहरीले
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मतपत्र मिसमास पारिएकोप्रति आपत्ति जनाएका छन् । उनले आफूहरुमाथि नै पूर्वाग्रह राखेर मतपत्र मिसमास पारिएको
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी
पुरा पढ्नुहोससिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ मा किरियापुत्रीले मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मान वहादुर श्रेष्ठ, पुर्ण प्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीसहितले मतदान गरेका हुन् । कालिकादेवि माध्यमिक विद्यालय
पुरा पढ्नुहोसदोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाट मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव
पुरा पढ्नुहोसहुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएकाे छ । झडपमा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सहायक मतदान
पुरा पढ्नुहोसकाठमाडाैं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय मतदान स्थगनको कुनै पनि सूचना टाँस नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण
पुरा पढ्नुहोसकाठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर
पुरा पढ्नुहोसकाठमाडौं । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् । लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा
पुरा पढ्नुहोस