प्रतिनिधिसभा बैठक

सांसद पक्राउ सम्बन्धमा रवि लामिछानेले दिए यस्तो घुमाउरो जवाफ

काठमाडौं । हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले घुमाउरो जवाफ दिएका छन् । उनलाई कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गरेका थिए । जवाफमा लामिछानेले भने, ‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो

पुरा पढ्नुहोस
हत्या अभियोग लागेका सांसद संसदमा, कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । बिहीबारकाे संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै गृहमन्त्री

पुरा पढ्नुहोस
नेमकिपालाई प्रमुख विपक्षी दल तोक्न सांसद प्रेम सुवालको माग

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख विपक्षी दल तोक्न माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको

पुरा पढ्नुहोस
देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजेका लागि तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन

पुरा पढ्नुहोस
यी हुन् प्रचण्डलाई विश्वासको मत दिने बैठकमा अनुपस्थित भएका सांसद

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्दा २७० सांसद मतदानमा सहभागी भएका थिए । जसमध्ये २६८ सांसदले प्रचण्डलाई विश्वासको मत दिए भने २ जना सांसदले विपक्षमा मत दिए। विपक्षमा मत दिनेमा

पुरा पढ्नुहोस
सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने

काठमाडाैं । प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन् । सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई ओलीले भने- ‘चुनाैती छन्’ नभुल्नुहाेला !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘चुनौती छन्’ भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रचण्डलाई बधाईसहित चुनौती रहेकाे भन्दै स्मरण गराएका

पुरा पढ्नुहोस
‘साउन्ड सिस्टम’मा चुकेकाे संसद लाइभ

काठमाडाैं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठक युट्युबमार्फत् लाइभ गर्ने गरेकाे छ । तर युट्युबमार्फत गरिएकाे लाइभमा साउन्ड सिस्टम भने निकै झुर देखिन्छ । लाइभमा सानाे आवाज आउने र बाेलेकाे नबुझिने समस्या देखिएकाे छ । यसअघिका

पुरा पढ्नुहोस
नवनिर्वाचित सांसद : जसले ईश्वर भाकेर र गीता छाेएर लिए शपथ

काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् । प्रतिनिधिसभामा शपथ लिने क्रममा केही फरकपन पनि देखियाे । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले

पुरा पढ्नुहोस
प्रधानमन्त्री नियुक्ति अगाडि नयाँ सांसदको शपथ, बिहीवारका लागि तोकियो मिति

काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ पुस ७ गते बिहीवार हुने भएको छ । संघीय संसद् सचिवालयले सोमवार एक सूचना प्रकाशित गरी शपथका लागि उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको हो । बिहीवार दिउँसो १ बजेका लागि

पुरा पढ्नुहोस