राप्रपा बैठकमा धवलशमशेरलाई काउन्टर : एमालेबाट आएर ठूला कुरा गर्ने ? (भिडिओसहित)

काठमाडाैं । राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै राप्रपाका महामन्त्री धवलशमशेरले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक विचार प्रस्तुत गरेपछि लिङ्देन समर्थक सदस्यहरु धवलशमशेरमाथि खनिएका छन् । शुक्रबारदेखि सुरु भएकाे राप्रपा केन्द्रीय समिति बैठकमा राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई...

पूरा पढ्नुहाेस्
दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती

काठमाडाैं । बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएका छन् । राजनीतिक दल लगायत बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले चियापान लगायतका कार्यक्रम गर्दै आपसी...

पूरा पढ्नुहाेस्
राष्ट्रपतिको युरोप भ्रमण रद्द गरी त्यसमा लाग्ने खर्च भूकम्प प्रभावित क्षेत्रमा पठाउन रवीन्द्र मिश्रको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका छन् । शुनिबार सामाजिक सञ्जालमार्फत उनले राप्रपाले...

पूरा पढ्नुहाेस्
बजेट नराम्राे छैन, सांसद विकास कोष ब्युँत्याउन जरूरी थिएन : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेटमा सांसद विकास कोष ब्युँत्याउन जरूरी नभएको बताएका छन्। सोमबार बजेट भाषण सकिएपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद विकास कोष आवश्यक नभएको बताएका हुन्। ‘स्थानीय सरकार भएकाले...

पूरा पढ्नुहाेस्
राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई...

पूरा पढ्नुहाेस्
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भाेलि हुने राष्ट्रपति निर्वाचनमा...

पूरा पढ्नुहाेस्
राप्रपाले लियाे कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख...

पूरा पढ्नुहाेस्
राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत...

पूरा पढ्नुहाेस्
राप्रपाको निर्णय : पार्टी र सरकारबीच समन्वय गर्न मिश्रको संयोजकत्वमा समिति गठन हुने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकार बीच समन्वय गर्न कार्यबिधि बनाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकार बीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको...

पूरा पढ्नुहाेस्
राप्रपाले माग्याे उपप्रधानसहित चार मन्त्रालय, अन्य शर्त यस्ता छन्

काठमाडाैं । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेकाे छ । कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी...

पूरा पढ्नुहाेस्