शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको

पुरा पढ्नुहोस
देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत

पुरा पढ्नुहोस
देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

काठमाडौं । भारतको नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै

पुरा पढ्नुहोस
दिल्ली पुगे देउवा, राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भारतमा देउवाकाे कार्यसूची

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन

पुरा पढ्नुहोस
सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रम देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैंमा बिहीबार आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको

पुरा पढ्नुहोस
यस्ताे रहनेछ देउवाकाे भारत भ्रमण

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जान लागेका छन् । चैत १८मा अपरान्ह ४ बजेतिर प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, १९ गते माेदीसँग भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो

पुरा पढ्नुहोस
निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध छ : देउवा

काठमाडाैं । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय

पुरा पढ्नुहोस