स्थानीय तह चुनाव

काठमाडौं महानगर अपडेट : बालेन शाहले मतान्तर बढाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १ बजेसम्मको दिएको जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा दुई हजार ९४२ मत बढी

पुरा पढ्नुहोस
पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई

पुरा पढ्नुहोस
झापाका दुई पालिकामा मत गणना स्थगित

झापा । झापाका दुई स्थानीय तहमा मत गणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना स्थगित भएको हो । दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना

पुरा पढ्नुहोस
कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका आचार्य, उपाध्यक्ष बुढा विजयी

जुम्ला । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन्। आचार्यले दुई हजार आठ सय ६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष बुढाले दुई हजार

पुरा पढ्नुहोस
म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार हजार ९५० मत पाएका छन् ।

पुरा पढ्नुहोस
मध्यान्ह १२ बजेको अपडेट : स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा

पुरा पढ्नुहोस
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ । हालसम्मको मतगणना अनुसार बालेन साहले ६

पुरा पढ्नुहोस
१०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको

पुरा पढ्नुहोस
भरतपुरमा एमालेका विजय सुवेदीकाे अग्रता

चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा एमालेकाे तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचनकाे पछिल्लाे मतगणनाकाे विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनकाे तर्फबाट

पुरा पढ्नुहोस
अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

अछाम । अछामकाे बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउदले एमालेका लाेकबहादुर साउदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २

पुरा पढ्नुहोस