स्थानीय तह चुनाव

भरतपुरमा रेणु दाहालकाे मतान्तर साँघुरियाे, १४ मतले मात्र अगाडि

चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् । साढे ६ बजेको मतपरिणामअनुसार रेनु मात्र १४ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६४७७ मत गणना भएको बताइएकाे छ

पुरा पढ्नुहोस
एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो : कांग्रेस प्रवक्ता महत

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय

पुरा पढ्नुहोस
बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

बैतडी । ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल

पुरा पढ्नुहोस
हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन्

पुरा पढ्नुहोस
भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

जुम्ला । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन्

पुरा पढ्नुहोस
यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

डडेलधुरा । स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्षका

पुरा पढ्नुहोस
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू

चितवन । मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर

पुरा पढ्नुहोस
हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

हेटाैंडा । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ । आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले

पुरा पढ्नुहोस
काठमाडौं महानगर मतगणना : यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८ सय २८ मतका साथ अग्र स्थानमा

पुरा पढ्नुहोस
यी उम्मेदवार जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच

पुरा पढ्नुहोस