स्थानीय तह चुनाव

काठमाडाैंकी उपमेयर सुनिता डंगाेलले पाइन् ३८ हजार बढी मत

काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन् । आइतबार बिहानसम्ममा एक लाख ६ हजार ५१६ मत गन्दा उनले ३८ हजार ३५१ मत पाएकी हुन् । उनका प्रतिस्पर्धी

पुरा पढ्नुहोस
केही वडामा पछि पर्दा पनि बालेन साहकाे मत ४० हजार नजिक

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनकाे मत ४० हजार नजिक पुगेको छ । बालेनले १७ हजार भन्दा बढीकाे अग्रता लिइरहेका छन् । काठमाडौंको कोर क्षेत्र भनिने केही वडामा पछि पर्दा

पुरा पढ्नुहोस
भरतपुरमा रेणु दाहालकाे अग्रता, कसले कति पाए मत ?

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेणुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७ हजार ८५४

पुरा पढ्नुहोस
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन्

पुरा पढ्नुहोस
पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् । पोखरामा शनिबार दिउँसो २ः३० बजेसम्म ८५

पुरा पढ्नुहोस
भरतपुर महानगरपालिकामा गठबन्धनकाे अग्रता, यस्ताे छ पछिल्लाे मत परिणाम

​​​​​​​चितवन । भरतपुर महानगरपालिकामा जारी रहेको मतगणनामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेणु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई ५ हजार ५९० मतान्तरले पछि

पुरा पढ्नुहोस
काठमाडाैं मतपरिणाम अपडेट : सिर्जना सिंहले उछिनिन् केशव स्थापितलाई

काठमाडाैं । काठमाडौं महानगरपालिकाकाे जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रता कायम रहेपनि दोस्रो स्थानमा भने परिवर्तन आएकाे छ । केशव स्थापितले जारी मतगणनामा अग्रता लिइरहेकाेमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी

पुरा पढ्नुहोस
काठमाडाैंका यी चार वडामा पछि परे बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३४ हजारभन्दा धेरै भइसकेको छ । सुरूवाती गणनामा सबै वडामा अग्रता लिइरहेका बालेन पछिल्लो गणनामा भने पछि परेका छन्

पुरा पढ्नुहोस
यस्ताे छ काठमाडाैं महानगरपालिकाकाे पछिल्लाे मतगणना अपडेट

काठमाडौं । काठमाडाैं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन् । शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन् । ९३ हजार ६४७ मत गन्दा शाहले अग्रता लिइरहेका

पुरा पढ्नुहोस