काठमाडौं महानगरपालिका

काठमाडौंको फोहरबाट मोहर बनाइँदै, कीर्तिपुरमा ५० रोपनी जग्गा प्राप्त

काठमाडाैं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन शुरू हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक हर्न निषेध

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौं उपत्यका

पुरा पढ्नुहोस
भदौ १ देखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा लान नदिने

काठमाडाैं । ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको

पुरा पढ्नुहोस
भाेलिदेखि काठमाडाैं महानगरकाे फाेहाेर उठ्ने

काठमाडाैं । केही दिनदेखि रोकिएको फोहोर काठमाडाैं महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना निकालेर भोली बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न नागरिकलाई

पुरा पढ्नुहोस
बिहीबारदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं । काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत

पुरा पढ्नुहोस
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

काठमाडौं । काठमाडौं महानगरमा आइतबारदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ । सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट

पुरा पढ्नुहोस
ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइन : बालेन साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा

पुरा पढ्नुहोस
पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ । काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’

पुरा पढ्नुहोस
काठमाडाैंमा भीख माग्न निषेध, महानगरपालिकाले निकाल्याे यस्ताे सूचना

काठमाडाैं । काठमाडाैं महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ । महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको

पुरा पढ्नुहोस