गगन थापा

सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस, सम्पर्कमै छैनन् अमरेश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस

पुरा पढ्नुहोस
गगन थापा भन्छन्- ढुक्क हुनुहोस्, आलम कांग्रेसबाट उम्मेदवार बन्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट पनि गगन थापा निर्वाचन लड्ने

काठमाडाैं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् । उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को

पुरा पढ्नुहोस
कांग्रेसकाे स्थानीय तह नेतृत्वलाई गगनले भने- बञ्चरेडाँडामा फाेहोर फाल्दा अवराेध नगर्नू

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गरिने सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय नेतृत्वलाई आग्रह गरेका छन् । उनले बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीको स्थानीय तहको नेतृत्वलाई

पुरा पढ्नुहोस
गगन थापा र बालेन्द्र साहको भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर

पुरा पढ्नुहोस
अब सरकारको बचाउ गर्न सकिँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा शनिबार महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा

पुरा पढ्नुहोस
नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

पुरा पढ्नुहोस
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् । ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले ४ र ५ साउनमा बस्ने

पुरा पढ्नुहोस
अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभिको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर

पुरा पढ्नुहोस
आफ्नै शैलीमा प्रधानमन्त्रीले संसदमा उभिएर एसपिपी हुँदैन, हुँदैन, हुँदैन भन्नुपर्छ : गगन थापा

काठमाडाैं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले स्टेट पार्टनसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् । बुधबारकाे प्रतिनिधिसभामा कांग्रेस सांसद थापाले एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ

पुरा पढ्नुहोस