दुर्घटना

चुनाव प्रचारमा हिँडेका एक जनाको गाडीबाट लडेर मृत्यु

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । कांग्रेसबाट कालीमाटी गाउँपालिका–२

पुरा पढ्नुहोस
काभ्रे सवारी दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

काठमाडौं। काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ,

पुरा पढ्नुहोस
भारतीय नम्बर प्लेटको मिनी बससँग टाटा सुमो ठोक्किँदा पाँच जनाको मृत्यु

काठमाडौं । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको

पुरा पढ्नुहोस
लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु, तीन जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
गोरखामा जीप दुर्घटना : तीन जनाकाे मृत्यु

गाेरखा । गोरखामा जीप दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद

पुरा पढ्नुहोस
कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

पोखरा। कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको

पुरा पढ्नुहोस
कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकाे मृत्यु

पोखरा । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु

पुरा पढ्नुहोस
भारतमा ठूलो दुर्घटनाबाट बच्यो १८८ यात्रु बोकेको विमान, ४० जना घाइते

काठमाडाैं । भारतमा आइतबार साँझ मुम्बईबाट पश्चिम बंगालस्थित दुर्गापुर गएको स्पाइस जेटको बोइङ ७३७–८०० मोडलको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ । अवतरण गर्ने क्रममा आएको ठूलो आँधीको कारण विमानले सन्तुलन गुमाएको थियो । जसको

पुरा पढ्नुहोस
गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा

काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए । दुर्घटनामा परेपछि

पुरा पढ्नुहोस
टिप्पर, बस र कार ठोक्किँदा २८ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस

पुरा पढ्नुहोस