दुर्घटना

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चार महिनाकी बालिकाको मृत्यु

काठमाडाैं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकाे प्रहरीले जनाएकाे छ । बालिकाकाे उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएकाे हाे ।

पुरा पढ्नुहोस
ग्वार्कोमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल

पुरा पढ्नुहोस
प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

प्युठान। प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला

पुरा पढ्नुहोस
काठमाडौंमा बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडाैंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु भएपछि गाेकर्णेश्वरकाे स्थिति तनावपूर्ण

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि त्यहाँकाे स्थिति तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी तोडफोड गरेका छन् । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत

पुरा पढ्नुहोस
मोटरसाइकलमा स्कुल गइरहेका बेला टिप्परकाे ठक्करबाट दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा बुधबार बिहान टिप्परको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८:३० बजे टिपरको

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

बाँके। बाँकेमा टिप्परको ठक्करबाट मंगलबार एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटनामा चार बालककाे मृत्यु, एक घाइते

काठमाडौं । धनुषाको सबैलामा साेमबार राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना

पुरा पढ्नुहोस
ललितपुरमा दुर्घटनामा परी एक प्रहरीको मृत्यु, अर्का एक जवान घाइते

ललितपुर । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु

पुरा पढ्नुहोस
प्युठानमा बस दुर्घटना, एक बालिकाको मृत्यु, २३ जना घाइते

दाङ । प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् । दुर्घटनामा २३ जना घाइते भएका

पुरा पढ्नुहोस