दुर्घटना
पर्वत । पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको
पुरा पढ्नुहोसकास्की । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले
पुरा पढ्नुहोसकाठमाडौं । बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्रु भने घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भइ हाल काठमाडौं बस्ने सुजल छावुहाङ राईको उपचारको
पुरा पढ्नुहोसकास्की । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासी हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो । अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी
पुरा पढ्नुहोसकाठमाडाैं । ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल
पुरा पढ्नुहोसकास्की । कास्कीको पोखरामा बस दुर्घटना भएको छ । ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो । ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका
पुरा पढ्नुहोसकास्की । मुस्ताङकाे जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको
पुरा पढ्नुहोससुर्खेत । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि वीरेन्द्ननगर तनावग्रस्त बनेकाे छ । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । बसको ठकरबाट
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित तानसेन-दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको हाे । स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९
पुरा पढ्नुहोस