नक्कली शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दिएकाे छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न

पुरा पढ्नुहोस
बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले दियाे अनुमति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका प्रशासनका अनुसार खाँणलाई चार

पुरा पढ्नुहोस
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई

पुरा पढ्नुहोस
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडाैं ।  भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रक्राउ गरेको हो । उनीहरु दुवैले बिचौलियाका रुपमा काम गरेका थिए । शरणार्थी प्रकरणमा यसअघि प्रहरीले

पुरा पढ्नुहोस